दफा २५
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
(१) आयोगले आपूmले वर्षभरी सम्पादन गरेको कामको संक्षिप्त विवरण, सोको प्रशासकीय खर्च, आय व्ययको विवरण तथा भविष्यमा सञ्चालन गर्ने कार्यक्रम समेत समावेश गरी प्रत्येक वर्षको असोज महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले आवश्यकता अनुसार आयोगलाई सार्वजनिक गर्न लगाउनेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले आवश्यकता अनुसार आयोगलाई सार्वजनिक गर्न लगाउनेछ ।